प्रेमचन्द्र झा
जेष्ठ १ गते
राैतहट । गरुडा नगर पालिकाले वडा न २ गेडहिगुठी र वडा न ३ मलाही टोलको स्वास्थ्य चौकि तथा वडा कर्यालयमा मंगलबार छडके अनुगमन गरेका छन ।

गरुडा नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहमद मुस्ताक आलमकाे नेतृत्वमा कर्मचारी हजिरी छ्ड्के तथा कर्यालय सन्चालन अनुगमन गरिएका हाे ।

मलाही स्वास्थ्य कर्यालयका २ जना कर्मचारी उपस्थित न रहेको ले स्पस्टिकरन सहित अवस्यक कर्यवाही हुने प्रशासन प्रमुख धिरेन्द्र यादवले जनकारी गराएका छन । साे अनुगमन कार्यमा वडा २ का अध्यक्ष कृष्नन्दन सहनी वडा ३ का अध्यक्ष अम्बिका सहनीकाे उपस्थिती रहेकाे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0